चीनले उमार्यो चन्द्रमामा पहिलो बिरुवा !
चन्द्रमामा पठाइएको ‘च्याङ्ग-४ ल्याण्डर’ नामक यन्त्रको सहायतामा चीनको अन्तरिक्ष अनुसन्धान कार्यक्रमले सानो कपासको बिउमार्फत बिरुवा उमारेको बैज्ञानिकहरुले पुष्टि गरेका छन।
अघिल्लो महिनाको...







