सुनसरीमा १८ बर्षकी युवतीको गोली प्रहार गरी हत्या
हत्या
सुनसरीको हरिनगर गाउँपालिकामा आइतबार बिहानै २ बजे तिर १८ बर्षकी युवती आर्सी खातुनको गोली प्रहार गरी हत्या भएको छ ।
आर्सीलाई उनका भिनाजु भारतीय नागरिक आजाद मियाँले गोली प्रहार गरी हत्या गरेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाको अनुसन्धान गरिरहेको र घटनालगत्तै फरार भएका आजाद मियाँको खोजि तिब्र पारिएको जनाइएको छ।








