साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाली महिला टोली भुटानसंग ६–१ ले बिजयी
खेलकुद
बङ्गलादेशको ढाकामा भैरहेको साफ अन्डर २० महिला च्याम्पियनसिपमा नेपाली महिला टोलीले शुक्रबार भुटानलाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै राम्रो सुरुवात गरेको छ।
नेपालको लागी पूर्णिमा राईले चार र सेनु परियारले दुई गोल गरिन ।
दोस्रो खेल नेपालले आइतबार घरेलु टोली बंगलादेशसँग खेल्नेछ।








