रुसद्वारा युक्रेनको राजधानी किभमा अहिले सम्मकै ठूलो हवाई आक्रमण
युद्ध
रुस र युक्रेनको युद्ध शुरु भए यता गएराति रूसले युक्रेनको राजधानी किभ लगायतका सहरमा लक्ष्य बनाएर अहिले सम्मकै ठूलो हवाई आक्रमण गरेको छ। आक्रमणमा ठूलो परिमाणको क्रुज तथा ब्यालिस्टिक मिसाइल प्रहार भएको जनाइएको छ । आक्रमणले भौतिक क्षति धेरै नै भएको बताइएको छ भने मानविय क्षतिको बिस्तृत बिवरण आउन बाकी रहेको जनाइएको छ।
(समाचार श्रॊत सिएनएन)








