धुलिखेलमा बिजुलीको खम्बामा काम गरिरहेका मजदुरको करेन्ट लागेर मृत्यु
दुर्घटना
जेष्ठ ३ गते बिहान ११:३० बजे धुलिखेल नगरपालिका जिल्ला प्रशासन कार्यालय अगाडी ११ हजार भोल्टको हाइटेन्सन लाइनको बिजुलीको खम्बामा चढेर काम गरिरहेका सर्लाहीका २८ वर्षीय उपेश परियारको मृत्यु भएको छ । बिधुत प्राधिकरण काभ्रे वितरण केन्द्र अन्तर्गतको असावधानीले एक जना मजदुरको ब्यर्थमा ज्यान गएको हो।








