चर्चित उपन्यास ‘बसाइँ’ का लेखक साहित्यकार लीलबहादुर क्षेत्रीको निधन
निधन
नेपाली साहित्य जगतमा चर्चित उपन्यास ‘ बसाइँ ‘ का लेखक, नेपाली साहित्यका महान साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । फागुन २९ गते राति ९२ वर्षको उमेरमा आफ्नै निवास गुवाहाटी,आसाम, भारतमा उनको निधन भएको जनाइएको छ ।
नेपाली साहित्य जगतमा महान तारा क्षेत्रीको निधनले नेपाली साहित्यलाई अपुरणीय क्षति पुगेको छ।








