काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा सो क्षेत्र प्रभावित

बुधबार काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा सो क्षेत्र प्रभावित भएको छ । सो क्षेत्र वरपर सडकमा पानी जमेर तथा नजिक रहेका सरकारी कार्यालयहरुमा पानी पसेर जलमग्न बनेको छ।

अहिले त्यसभेगको पानी वितरण प्रणाली बन्द गरिएको जनाइएको छ।