अमेरिकन एयरलाइन्सको विमान बिहीबार राति अमेरिकन सेनाको हेलिकप्टरसंग आकाशमै ठोक्किएर दुर्घटना

दुर्घटना

अमेरिकन एयरलाइन्सको विमान अवतरणको क्रममा बिहीबार राति अमेरिकन सेनाको हेलिकप्टरसंग वासिंगटन डिसीको एयरपोर्ट नजिकै पोटोम्याक नदीमाथि आकाशमै ठोक्किएर दुर्घटना भएको छ ।
विमानमा चौसठी जना र सेनाको हेलिकोप्टरमा तीन जना सवार रहेको जनाइएको छ ।
दुर्घटनाबारे थप जानकारी आउन बाकि छ ।