बंगालको खाडीको चक्रवातले केहि पहाडी जिल्लाहरुमा मौसम बदली र वर्षाको सम्भावना
मौसम
बंगालको खाडीमा विकसित भइरहेको “मोखा” नामक चक्रवात आहिले शक्तिशाली रुपमा परिणत हुंदै बंगलादेश तथा म्यानमारको तटीय तर्फ बढिरहेको हुनाले नेपालमा यसको धेरै असर नरहने जनाइए पनि आजबाट केहि दिन केहि पहाडी जिल्लाहरुमा मौसम बदली र वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ।








