विश्व प्रसिद्ध उपन्यासकार सलमान रुस्दीमाथि अमेरिकामा आक्रमण
अमेरिकाको न्युयोर्कमा एक कार्यक्रमको बेला मञ्चमा बसिरहेका बेला विश्व प्रसिद्ध उपन्यासकार सलमान रुस्दीमाथि छुरा प्रहार गरि आक्रमण भएको छ । तत्कालै हेलिकप्टरबाट नजिकैको अस्पताल लगिएका रुस्दीको उपचार भैरहेको छ ।
प्रहरीले आक्रमणकारीलाई तत्कालै पक्राउ गर्न सफल भएको जनाईएको छ।








