चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ चार दिने भ्रमणका लागि नेपालमा
राजनिति
चार दिने भ्रमणका लागि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ आइतबार बिहान नेपाल आइपुगेका छन। जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेर बहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसँग प्रधानमन्त्री भेटवार्ता गर्ने कार्यसुचि रहेको जनाइएको छ ।








