आज मुस्लिम धर्मावलम्बीहरुको इद पर्व मनाइदै
धार्मिक
आज मुस्लिम धर्मावलम्बीहरुको इद पर्व मनाइदै छ । सन्सार भर रहेका मुस्मिल धर्मावलम्बीले नमाज पढेर तथा एक–आपसमा शुभकामना साटासाट गरेर इद मनाउछन । इदका अवसरमा नेपाल सरकारले मंगलबार सार्वजनिक विदा दिएको छ।








