एसईई परिक्षा शुरु

क्षिक्षा

बैशाख ९ गते शुक्रबारबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) देशभर एकसाथ सञ्चालन भएको छ । २० वैशाखसम्म सञ्चालन हुने यस पटकको एसईईमा परिक्षामा २ लाख ५७ हजार ९ सय २७ छात्र र २ लाख ५७ हजार ५३ छात्रा गरि कुल ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी भएका छन् ।  राष्ट्रिय परीक्षा  बाेर्डले एसईईका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तोकेको छ ।