आईसीसी क्रिकेट विश्वकप लिग २ त्रिकोणात्मक श्रृङ्खलाअन्तर्गत पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले हराउदै विजयी सुरुवात
खेलकुद
आईसीसी क्रिकेट विश्वकप लिग २ त्रिकोणात्मक श्रृङ्खलाअन्तर्गत हिजो युएईमा भएको नेपालको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले हराउदै विजयी सुरुवात गरेको छ ।
रोहितकुमार पौडेल र आरिफ शेखले ब्यक्तिगत अर्धसतक सगै पुरा गरेको कीर्तिमानी शतकीय साझेदारीको सहयोगमा जितका लागि पाएको २०५ रनको लक्ष्य नेपालले खेल सकिन ४ बल बाँकी छँदा भेटेको थियो।








