एसीसी इस्टर्न रिजन टि २० क्रिकेटमा आज नेपाल र हङकङ बीच खेल जारी

खेलकुद

थाइल्यान्डको बैंककमा जारि एसीसी इस्टर्न रिजन टि २० क्रिकेट प्रतियोगिता अन्तरगत आज जारि रहेको नेपाल र हङकङ बीचको खेलमा हङकङले नेपाललाई १५५ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले अहिले ब्याटिङ गर्दै छ । अहिले सम्म नेपालले १५ ओभरमा ६ विकेट गुमाई जम्मा ९० रन बनाएको छ।