नेकपा दोस्रो केन्द्रीय कमिटी पूर्ण बैठक समापन

काठमाडौँमा पाँच दिनसम्म बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय कमिटी पूर्ण बैठक राजनीतिक प्रतिवेदन सर्वसम्मत पास गर्दै आइतबार समापन भएको छ ।