त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन तालिका सार्वजनिक
शिक्षा
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तालिका सार्वजनिक गरेको छ । विश्वविद्यालयले आउँदो फागुन १४ गते हुन गइरहेको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।
तालिका









