दशैंका लागि असोज २१ गतेबाट नयाँ नोट साट्न पाईने

अर्थ

नेपाल राष्ट्र बैंकका अनुसार सरकारले दशैंका लागि प्रतिव्यक्ति २७ हजार रुपैयाँका दरले असोज २१ गतेबाट नयाँ नोट वितरण गर्ने भएको छ ।  राष्ट्र बैंकका कार्यालयहरुबाट सर्वसाधारणले नयाँ नोट साट्न पाउनेछन्। ।  एक सय रुपैयाँभन्दा तल करिब १३ अर्ब रुपैयाँको नोट साटिने बैंकले जनाएको छ ।